बराबरीमा रोकियो आर्सनल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् । यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत … Continue reading बराबरीमा रोकियो आर्सनल